सुजुकीको ‘न्यू वेगनआर’ नेपाली बजारमा ।
सुजुकीको टलहृयाच ‘अल न्यू वेगनआर’ नेपालमा सार्वजनिक भएको छ । तेस्रो पुस्ताको यो कार आकर्षक मात्रै छैन, किफायती र भरपर्दो पनि छ । नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले वागेनआर १.२ लिटर भीएक्सआई (अप्सनल) मोडलको बिक्री सुरु गरेको छ ।यो कारलाई कम्पनीले हार्टटेकको नयाँ प्लेटर्फाममा...
Read more
