नेपालमा बनेको यात्री मोटरसाइकल डिसेम्बर १९ सार्वजनिक हुने
नेपाली युवा उद्यमीहरुले सुरु गरेको स्टाटअप कम्पनी यात्रीले आफ्नो पहिलो मोटरसाइकल सात दिनपछि डिसेम्बर १९ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो आधिकारीक वेभ साइटमा उल्लेख गरेअनुसार पहिलो प्रोजेक्टको रुपमा ‘प्रोजेक्ट जिरो’ सार्वजनिक गर्नेछ । उक्त प्रोजेक्ट जिरोमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक हुनेछ भने सहरी क्षेत्रमा...
Read more
