रोयल इन्फिल्डको इलेक्ट्रीक मोटरसाइकल उत्पादन हुने
विश्वकै चर्चित क्रुजर मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिड्सन पछि अर्को चर्चित क्रुजर मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले पनि इलेक्ट्रीक मोटरसाइकल उत्पादनमा काम गरिरहेको जानकारी दिएको छ ।रोयल इन्फिल्ड इन्डियाका सिइओ विनोद देसारीले इकोनोमिक्स टाइम्ससँग कुरा गर्दै इलेक्ट्रीक मोटरसाइकल ल्याउन कम्पनीले जोड तोडले काम गरिरहेको जानकारी...
Read more
